About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
‘जय जय मगही’ म्युजिक भिडियो बजारमा

खोज केन्द्र शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मगही भाषाको गीत संगीत क्षेत्रमा विभिन्न   गीतहरु संगै तराई मधेशमा बोलिने मगही भाषाको गीत चर्चित गायक जागेश ठाकुरकोे स्वरमा मगही भाषाको गीत अनुप जनकपुर युवटुव च्यानलमा सर्वाजानिक भएको छ  ।

मगही भाषाको विकास र मागही भाषा पहिचानको निम्ति अपन मातृभाषा  मगही जय  जय बोलु मगही भन्ने बोलको लोक गीत रहेको हो । मगही भाषा, लोक कन्ठमा भएका भाकालाइ जोगाउन र मगही भाषालाई जगेर्ना  र संरक्षणको निम्ति  गायक जागेश ठाकुरको स्वरमा भिडियो सहित यो गीत सर्वाजानिक गरिएको हो ।

शत्रुधन मुखियाले सो गीतमा शब्द दिएका हुन भने फुलगेन मगहीले संकलन गर्ने  काम गरेको हो । साथै स्वरमा संगीत दिने काम दिपेन्द्र साहले गरेका हुन ।

यो म्युजिक बनाउनका लागि आर्थिक सहयोग भन्ने मगही भाषाको अभियन्ता फुलगेन मगहीेले गरेका हुन । साथै यो गीतको निर्देशन भन्ने कृष्ण कुमार महतोले गरेका हुन । सामाजिक परिवेश र भेषभूषा झल्कीने कलाकारहरुमा फुलगेन मगही, कुमार दास, नन्दन ठाकुर,नवीन कुमार महतो,राम किशोर महतो, सन्तोष महतो , चन्दन महतो लगायतका कलाकारहरु रहेका छन ।साथै क्यामराम्यानमा बुधेश्वर रजक रहेको छ भन्ने भिडियो मिक्सिङ न्यामिक यादवले गरेका हुन ।

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]