About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
महन्थ र राजकिशोर दिल्ली पुग्दा उपेन्द्र तनावमा

खोज केन्द्र सोमबार, माघ २६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी (जसपा)का दुई नेता दिल्ली तर्फ उडेका छन् । सोमबार जसपा अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव दिल्लीतर्फ पुगेका हुन् । महन्थ र राजकिशोर एक्कासी दिल्ली पुग्दा उपेन्द्र लाई तनाव उत्पन्न भएको जसपा स्रोत बताउँछन ।

नेपालमा राजनीतिक संकट पैदा भइरहेका बेलो जसपा नेताहरुको दिल्ली उडानले महत्वपूर्ण अर्थ राख्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा आोलीले संसद विघटन गरेपछि प्रमुख प्रतिपक्षी दन नेपाली काँग्रेस, नेकपाकै प्रचण्ड नेपाल समुहसहित जनता समाजवादी पार्टी (जसपा) पनि आन्दोलनमा छ ।

त्यही क्रममा अध्यक्ष ठाकुर भैरहवाबाट दिल्ली पुगेका हुन भने अर्का नेता यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिलली पुगेका छन ।

एकैसाथ दिल्ली उडेपनि (जसपा)का नेताहरुले भने पारीवारिक तथा व्यक्तिगत भेटघाटका लागि भारत गएको दावी गरेको छन् ।

बिगतका समयमा पनि मुलुकमा राजनीतिक संकट उत्पन्न भए नेताहरु कहिले भारत त कहिने चीन जाने गरेका छन् । उपेन्द्र चिन प्रति झुकाव राखेका कारण उनीहरुको दिल्ली उडानले थप संकट उत्पन्न हुने अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]