About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
इतिहासकै ठूलो जनसभा- प्रधानमन्त्री

खोज केन्द्र शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सभालाई इतिहासकै ठूलो जनसभा भएको बताएका छन् । शुक्रबार आफ्नो पक्षको नेकपाद्वारा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् । उनले भने, ‘यस्तो सभा योभन्दा पहिले भएको थिया, न त अब नै हुनेछ । यो इतिहासकै ठूलो जनसभा हो ।’

पूर्वाधारहरुको विकासमा सरकारले ध्यान दिएको, समाज सुधार गर्न र समाजलाई माथि उठाउनका लागि सरकारले तिव्ररुपमा काम गरिरहेको उनले बताए । प्रधानमन्त्री ओलीले आफूले चलाएको अभियानले गर्दा आज सडकमा कोही मानिसहरु भड्केर हिँड्नु नपरेको दावी गरे ।

सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘कोही भोकै नहुने र नमर्ने’ आफ्नो पुरानो भाषणलाई समेत दोर्याए । उनले भने, ‘सरकारले कोही पनि नेपाली नागारिक सकडमा भड्केर हिँड्न नपरोस् भन्ने अभियान चलाएपछि आज कोही पनि सकडमा छैनन् ।’ उनले समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई सफल बनाइ छाड्ने दावी गरे ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]