About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २ को सञ्चार क्षेत्रमा तीन जना नियुक्त

खोज केन्द्र शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ सरकारले मिडिया सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई नियुक्त गरेको छ । 

आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा शुक्रबार नियुक्त गरेको हो ।

सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

शुक्रबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको उनले बताए ।

नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् । मोरबैता भने सिरहा जिल्लाका बासिन्दा हुन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]