About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
आमहड्तालको असर प्रदेश–२ मा प्रभावहिन

खोज केन्द्र बिहिबार, माघ २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको असर प्रदेश–२ मा  प्रभावहिन बनेको छ । 

आन्दोलनकारीहरु जनकपुरमा फाट्टफुट्ट बिरोध प्रदर्शन गरेपनि बजार खुलेको छ ।  यद्द्पी लामो दुरीको यातायात बन्द भएपनि छोटो दुरीका सवारी साधन खुल्ला  छ ।

निजी विद्यालय संचालनमा रहे पनि विद्यार्थी न्यून संख्यामा आएको शिक्षकहरु बताउँछन् ।

प्रदेश–२ को राजधानी जनकपुरका अधिकांश पसल खुल्ला नै छन् । यस प्रदेशका अन्य जिल्ला पनि प्रभावहिन बनेका छन् । 

प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता सिरहाको लहान र महोत्तरीको वर्दिबास राजमार्गमा विहानैदेखि टायर बालेर सडकमा छन् । धनुषाको ढल्केवर खुलेको छ । 

सडकमा मात्र सुरक्षाकर्मी तैनाथ देखिन्छन् ।

प्रदेश२ मा अहिलेसम्म तोडफोड र आगजनीको घटना नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]