About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
बन्द गराउदै हिडेका प्रचण्ड-माधव समूहको कार्यकर्ता वीरगञ्जबाट पक्राउ

खोज केन्द्र बिहिबार, माघ २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रचण्ड-माधव समूहको नेकपाले घोषणा गरेको नेपाल बन्दलाई सफल गराउन निस्केका कार्यकर्ताहरु वीरगञ्जबाट पक्राउ परेका छन् । 

वीरगञ्जमा बन्दलाई अवज्ञा गर्दै आफ्नो पसल र व्यवसाय सञ्चालन गरेर बसेकाहरुसँग जबर्जस्ति गर्न खोजेपछि प्रहरीले उनीहरुलाई घण्टाघरबाट पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा प्रचण्ड-माधव समूहका अरविन्द सिंह, रहबर अन्सारी, प्रभाकर गुप्तालगायत रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]