About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
कोरोनाले खाडीमा ज्यान गुमाएका १४ जनाको परिवारलाई आर्थिक सहयोग

खोज केन्द्र बुधबार, माघ २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा आईएमईको दुई दिवसीय भेला सुरु भएको छ ।

सो अवसरमा कोरोनाबाट खाडी मुलुकमा निधन भएका १४ जना मृतक परिवारका लागि आइएमईले उपलब्ध गराएको ५८ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गरे ।

आईएमईको दुई दिवसीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आईएमईले आफ्नो स्तरबाट गरेको कार्य सरहानीय रहेको बताए । उनले वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्सबाट मुलुकलाई निकै फाईदा भएकोले आईएमईले गरेको कार्यको प्रशंसा गरे ।

उनले प्रदेशमा लगानीको वातावरण बनेमा मुलुक समृद्धितर्फ अग्रसर हुने भएपनि संघीय सरकारले आफुहरुलाई सहयोग नगरेको आरोप समेत लगाए ।

सम्बन्धित

ताजा अपडेट
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन
चन्द्रनगर होली महोत्वस आयोजना हुने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]