About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेस २: मन्त्री सोनलले दिए आन्दोलनमा शहिद भएका ११ परिवारका सदस्यलाई मन्त्रलयमा जागिर

खोज केन्द्र मंगलबार, माघ २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मधेस आन्दोलनको क्रममा शहिद भएका व्यक्तिहरुको परिवारलाई प्रदेश नम्बर २ को सरकारले जागिर दिएको छ ।

निर्वाचन पूर्व घोषणा गरे अनुसार प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शहिद परिवारका सदस्यहरुलाई मन्त्रलयमा जागिर दिएका हुन् ।

मन्त्री सोनलको विशेष पहलमा मंगलबार मधेस आन्दोलनको क्रममा शहिद भएकामध्ये ११ परिवारका सदस्यलाई मन्त्रलयमा जागिरको नियुक्ति पत्र दिइएको थियो । सबैलाई मन्त्रालयको विभिन्न निकायमा रोजगारी दिइएको छ ।

रोजगारी पाएका सबैलाई मन्त्रालयका सचिव रामआधार साहले शहीद परिवारलाई नियुक्त पत्र दिएका थिए ।

थप शहीद परिवारलाई स्थायी रूपमा जागिरको व्यवस्थापनका लागि पहल गरिरहेको मन्त्री जितेन्द्र सोनलले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]