About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रधानमन्त्री ओलीद्वारा सिरहाको स्वर्गीय हेमनारायणको सालिकमा माल्यार्पण

खोज केन्द्र सोमबार, माघ १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहीद स्वर्गीय हेमनारायण यादवको सालिकमा माल्यार्पण गरेका छन् ।

१७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले सालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहीद यादवका छोरा डा नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

माल्यार्पण गर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । नाराबाजी गर्ने आधा दर्जन नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

सभामा गाउँ गाउँबाट हजारौं कार्यकर्ता आइपुगेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]