About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
कमला नदी संरक्षणमा जुटौँ : भौतिक मन्त्री सोनल

खोज केन्द्र बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस नम्बर २ को भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनलले धनुषा र सिरहाको सीमामा रहेको कमला नदी संरक्षणमा जुटन जोड दिए । 

कमला बचाउ अभियानद्वारा प्रत्येक पुर्णिमाको दिन संचालित महाकमला पुजापाठ आरतीमा सहभागी भौतिक पुर्वधार बिकास मन्त्री सोनलले नदीको संरक्षण भए वातावरण तथा जलवायु परिवर्तन रोक्न सकिने दाबी गरे ।

कमला नदीको एतिहाँसिक महत्वलाई कायम राख्ने गरी बिकास गर्न सरकार समेत गम्भिर रहेको बताए । 

कार्यक्रममा प्रदेस सासद प्रमेश्वर साह , कमला बचाउ अभियानका बिक्रम यादव लगायतको सहभागिता थियो । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]