About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जसपाको बिद्यार्थी संघमा बिबाद, पर्साका अध्यक्ष चौरसियाद्वारा राजिनामा

खोज केन्द्र बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पर्सा। जनता समाजवादी पार्टी (जसपा) निकट राष्ट्रिय विद्यार्थी संघ पर्साका अध्यक्ष मधुसुदन चौरसियाले राजीनामा दिएका छन् !

चौरसियाले सङ्गठनको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् !

विगत ७ वर्षदेखी नजिक भएर राजनितिक यात्रा शुरु गरेको पार्टी त्याग्नुपर्दा नमिठो लागेपनि संगठनको साधारण सदस्यसमेत नरहने गरी आफुले राजिनामा दिएको चौरसियाद्वारा जारी राजिनामा पत्रमा उल्लेख गरिएको छ !

संगठनबाट अलग भएपनि मधेशका मुद्धा, मधेश तथा मधेशी समुदायको विकास र मधेशमाथि हुने अत्याचार, हिंसा, दमन र भेदभाव विरुद्धको लडाई निरन्तर भएको उनले स्पष्ट पारेका छन् । विद्यार्थी हक अधिकारको लागी विगत लामो समयदेखी गर्दै आएको क्रियाकलापलाईपनि निरन्तरता दिने उनको कथन छ !

लामो समयसम्मको त्याग, तपस्या र संघर्षलाई पार्टी तथा संगठनले उचित मुल्याङ्कन नगरेको हुँदा राजिनामा दिनुपर्ने अवस्था आएको चौरसियाको आशय छ!

आगामी दिनमा कुन पार्टीमा प्रवेश गर्ने भन्ने निक्र्याैल नभएपनि बिचार र भावनाको कदर गर्ने पार्टीमा आवद्ध भई राजनितिक यात्रालाई निरन्तरता दिने चौरसियाले सङ्केत गरेका छन् !

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]