About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
आफ्नै छोरी बलात्कार गरी फरार यादव जनकपुरमा पक्राउ

खोज केन्द्र बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

आफ्नै छोरी बलात्कार गरी गरेर फरार एक ब्यक्तीलाई जनकपुरबाट पक्राउ गरिएको छ । 

धनुषा प्रहरीले आफ्नै छोरीलाई जवर्जस्ती करणी बलात्कार गरी हत्या गरेर काठमाडौं बाट फरार भएका भोला यादवलाई जनकपुरमा पक्राउ गरेको हो ।

प्रहरीले सूचनाको आधारमा यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]l.com