About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
अनाथ बालबालिकालाई मासिक भत्ता दिने मन्त्री महतोको घोषणा

खोज केन्द्र बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महिला बालबालिका तथा जयेष्ठ नागरिकमन्त्री जुली महतोले अनाथ बालबालिकालाई मासिक भत्ता दिने घोषणा गरेकी छन् ।

जनकपुरधाममा आयोजित बाल अधिकार शुनिश्चितताका लाग स्तरीय छलफल कार्यक्रमलाई स्म्बोधन गर्दै मन्त्री महतोले अनाथ बालबालिकाले बत्ता उपलब्ध गराउने घोषणा गरिन ।

उनले अनाथ बालबालिकालाई मासिक दुई हजार भत्ता दिने पनि बताइन् ।

अनाथ बालबालिकाका लागि सरकारले मासिक भत्ताको ब्यवस्था गरेको छ,’ उनले  भनिन,- तपाइर्हरू तथ्याकं संक्लन गरी  पठाउनुस । पालणपोषणको  लागि सरकारले मासिक दुई हजार भत्ता दिन्छन् .’ पालन पोषण गनर्का लागि अनाथ बालबालिकालाई भत्ता दिने उनले थपिन् ।

बेसाहारा बालबालिकाको पालनपोषणमा सरकार गम्भिर रहेको   भन्दै सबकैो बाच्न पाउने अधिकारसरकारलेस’िनश्चितगरकेो उनले जिकिर गरिन् । चालु आथिर्क वर्ष बजटे त चलाउछु नै । आगमी आथिर्क वषर्क ो बजटे पनि मै चलाउछँ ’ ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि के गर्न सकिन्छ भन्ने योजना बनाएर पेस गर्नुस । बजटे म उपलब्ध गराउँछु ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]