About Contact
२१ फाल्गुण २०७७, शुक्रबार
Close
बिज्ञापन
मुख्यमंत्री स्वच्छता अभियान: पर्सामा २ योजनाको निर्माण सुरु

खोज केन्द्र बुधबार, माघ १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस नम्बर २- मुख्यमंत्री स्वच्छता अभियान अन्तर्गत पर्सा जिल्लामा दुई वटा योजना निर्माण कार्य आजबाट सुरु भएको छ । 

गत आर्थिक वर्षमा सम्पन्न डिपिआर अनुसार १ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य सहित मुख्यमंत्री स्वच्छता अभियान अंतर्गत पर्सामा लक्षमनवा पोखरी संरक्षण कार्य (१ करोड़ ७५ लाख) र मुर्ली बगैचा पोखरी  संरक्षण कार्य( २ करोड़ ५ लाख) को दुई योजनाहरूको मुख्यमंत्री लाल बाबु राउत ले शिलान्यास गरे संगै निर्माण अगाडी बढेको प्राबिधिक प्रमुख भग्वान झाले बताए । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]