About Contact
१८ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
जसपाका जनकपुरका युवा नेता जानी खान ओली समुहमा प्रवेश

खोज केन्द्र शनिबार, माघ १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरको चर्चित एवंम जसपाका युवा नेता जानी खान प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन । 

जनता समाजवादी जनता पार्टी छोडेर  राष्ट्रीय राजनीति गर्न नेकपामा प्रवेस गरेको खानका भाई रियाज खानले बताए । रियाज पहिले देखिनै नेकपामा लागेका हुन । 

रियाज भन्छन – दाई लाई राजनीतिक जीवन सफल होसको कामना गर्दछु । खान नेकपा प्रवेश संगै जनकपुरको अन्य युवाहरु समेत नेकपा प्रवेश गर्ने तयारी गर्दै छन । 

जसपाको किल्ला मानिएको जनकपुरमा युवाहरुको नेकपा प्रवेशले निकै छति बेहोर्नु पर्ने स्थिति उत्पन्न भएको युवाहरुको तर्क छ । 

सम्बन्धित

ताजा अपडेट
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा
मन्त्री कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]