About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुरबाट दुई वटा पेस्तोल सहित एक युवक पक्राउ

खोज केन्द्र मंगलबार, माघ ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषा प्रहरीले जनकपुरबाट दुई वटा पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । 

जनकपुरको पुल चौक नजिक रहेको ५२ बिघाबाट सोहनी निवासी वर्ष २५ का बिबेक यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको सूचना संक्लन शाखाको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेका हुन । हतियार सहित पक्राउ परेका यादवलाई थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

सम्बन्धित

ताजा अपडेट
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन
चन्द्रनगर होली महोत्वस आयोजना हुने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]