About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध

युवाले समाजिक संजालबाट दिए सन्देश

खोज केन्द्र आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकामा सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएपछि एक स्थानीयले फेसबुक मार्फत स्टेट्स लेखिएर सन्देश दिएको छ। मेयरको बदमासीका कारण अहिलेसम्म कुनै काम हुनन सकेको स्थानीयहरुले बताए।

नगरपालिकाको नगर प्रमुखको कारणले तिन वटा एकाउन्टेन्ट सरुवा गराए ६ धिकृत जान्छ आउन मान्दैन। उनकै पाटिका निकट नेताले भने इमन्दार एकाउन्टेन्ट आउँछ भने दबाब दिएर दुरुपयोग काम चेक भाउचर काटेर देए भने ठिक नदिए भने हालबेहाल काम गर्ने नमानेपछि कुटपिट गरि एकाउन्टेन्टलाई सरुवाको धाकधमकी पनि दिनेगरिन्छ।

नगर युवा संजाल महासचिव तथा नेपाली काङ्ग्रेसलो प्रत्यक्षि एक नम्बर वाडका मिथिला साहले बताए सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएपछि सबैला नगरपालिकाको जेष्ठ नागरिक,एकल महिला तथा बालबालिकाहरु आक्रोश देखिए भएपछि मिथला साहले आफ्नो फेसबुकमा स्टेट्स लेखिएर ध्यानाकर्षण गराउने प्रयास गरेका छन्।”सबैला नगरपालिका नगर प्रमुख,उपप्रमुख, प्रमुख अधिकृतलाई मेरो सामाजिक अनुरोध छ कि तपाईंहरुलाई अलिक पनि नैतीकता बचेँको छ भने सामाजिक सुरक्षा भात्ता अबिलम्भ बितरन गरियोश किन भने दोश्रो चौमासिकको मधम समयको घडीसम्म जेष्ठ नागरिक,एकल महिला तथा बालबालिकाले पाउनु पर्ने भता अहिले सम्मा पाको छैन भने धयानआकर्शन गराउन चाहन्छु ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]