About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुरको जमुनियाँमा एकल महिला एकल पुरुषलाई कम्बल बितरण

खोज केन्द्र बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरको जमुनियाँमा एकल महिला एकल पुरुषलाई कम्बल बितरण गरिएको छ । 

जनकपुरधाम वडा नं.१९ टाेल जमुनियाँमा एकल महिला एकल पुरुष लाई जसपाका युवा नेता सिताराम यादव (हनुमान) ले कम्बल बितरण गरेका हुन । शितलहर तथा चिसो मौसमका कारण बृद्वबृद्वाहरुलाई दैनिक जिवनयापनमा कठिनाई भैरहेको अवस्थामा यादबले कम्बल बितरण गरेका छन । 

कम्बल बितरण कार्यक्रममा युवा नेता अक्षेय कुमार यादव, समाज सेवि

अम्बिका मण्डल,  धिरेन्द्र मण्डल लगायतका ब्यक्तीहरु सहभागी थिए । 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]