जनकपुरको जमुनियाँमा एकल महिला एकल पुरुषलाई कम्बल बितरण गरिएको छ ।
जनकपुरधाम वडा नं.१९ टाेल जमुनियाँमा एकल महिला एकल पुरुष लाई जसपाका युवा नेता सिताराम यादव (हनुमान) ले कम्बल बितरण गरेका हुन । शितलहर तथा चिसो मौसमका कारण बृद्वबृद्वाहरुलाई दैनिक जिवनयापनमा कठिनाई भैरहेको अवस्थामा यादबले कम्बल बितरण गरेका छन ।
कम्बल बितरण कार्यक्रममा युवा नेता अक्षेय कुमार यादव, समाज सेवि
अम्बिका मण्डल, धिरेन्द्र मण्डल लगायतका ब्यक्तीहरु सहभागी थिए ।