About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
‘मघेश हमर हय जान मगही हमर पहिचान ’

खोज केन्द्र मंगलबार, पौष २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

गायक बिनोद सदाको स्वरमा ‘मघेश हमर हय जान मगही हमर पहिचान ’ गीतको म्युजिक भिडियो सर्वाजानिक भएको छ ।

मगही भाषालाई जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको ‘मघेश हमर है जान’ बोलको म्युजिक भिडियो अनुप जनकपुर युटुव च्यानल मार्फत सर्वाजनिक गरिएको हो ।

चर्चित गायक बिनोद सदाको स्वर रहेको ‘मघेश हमर है जान’ बोलकोे यस म्युजिक भिडियोमा कलाकारको रुपमा नवीन महतो,राजु महतो, राम किशोर महतो, सुभाष पासमान , राम भरोस राउत लगायतका कलाकार भिडियोमा देखिएको छ भन्ने म्युजिक एरेन्ज भन्ने दिपेन्द्र साहले गरेका छ्न भन्ने भिडियोको छ्यान्कन बुधेश्वर रजकले गरेका हुन । तराई मधेशमा अत्याधिक रुपमा बोलिने मगही भाषा  भएतापनी अहिले मगही भाषा पछाडी परेको छ । यसलाई जनस्तरमा पुर्याउनका लागि र यसलाई समाजिक स्तरबाट बचाउनका लागि मगही भाषा अभियानी फुलगेन मगही अहिले भिडियोको माध्यमले प्रचार प्रसारमा जुटेका हुन । यस  भिडियोको  मिक्सिङ भन्ने न्यामिक यादवले गरेका हुन भन्ने भिडियोको निर्देश भन्ने कृष्ण कुमार महतोले गरेका हुन ।

यस गीतमा शब्द संगीत बिनोद सदाले स्वम दिएका छन्  । मगही भाषा सास्कृतिलाइ पहिचान उत्थान गर्ने उदेश्यले भिडियो सार्वजनिक गरिएको हो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]