About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
सिरहाबाट ११ लाख घुस सहित तीन ईन्जिनियर रंगेहात पक्राउ

खोज केन्द्र शुक्रबार, पौष १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाबाट झण्डै १९ लाख रुपैयाँ घुससहित तीन जना इन्जिनियरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इञ्जिनियर विनोद साह, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साह छन बर्दिबासबाट खटिएको टोलीले तीन लाख घुस रकमसहित विनोद दासलाई लहानमा रहेको कार्यालयबाट नै पक्राउ गरेको हो । इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]