About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
नेपाली भनेका नेपाली नै हुन् ! मुलुक कसरी जोगिन्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

खोज केन्द्र आइतबार, पौष २६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता व्यक्त गरेका छन् । २९९औँ पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।

उनले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्रनिर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ ।’

पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’ उनले राष्ट्रिय एकताका लागि गाँठो बलियो बनाउनपर्ने आवश्यकता औँल्याउँदै भनेका छन्, ‘यसको औचित्य हिजो पनि थियो, आज पनि छ । भविष्यमा पनि रहनेछ ।’

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु
मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]