About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
महेश वस्नेतको नेतृत्वमा काठमाडौंमा धोती जुलुस प्रदर्शन

खोज केन्द्र शनिबार, पौष २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा शनिवार काठमाडौंमा धोती जुलुस निकालिएको छ ।

नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको हो ।

 बबरमहलबाट शुरु भएको जुलुसको नेतृत्व ओलीको बिश्वसपात्र तथा नेकपाका नेता महेश वस्नेत, नेकपा केन्द्रीय सदस्य योगनारायण यादव तथा युवा संघका प्रदेस २ अध्यक्ष सन्जिव झा र युवा नेता शम्भु साह लगायतले गरेका छन   

युवा संघका संस्थापक अध्यक्ष केपी ओलीको समर्थनमा मधेशी समुदायले जनकपुरमा प्रदर्शनपछि काठमाडौंमा धोती जुलुस निकालिएको शम्भु साहले बताए ।

‘धोती कुर्था गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर सहितको प्रदर्शन माइतीघर,भद्रकाली हुँदै युवा संघको राष्ट्रिय भेलास्थल प्रज्ञा भवन पुगेको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]