About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
गनेशमान चारनाथ नगरपालिकामा यादवको संयोजकमा संघर्ष समिति गठन

खोज केन्द्र मंगलबार, पौष २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको गनेशमान चारनाथ नगरपालिकामा महेश लाल यादवको संयोजकमा नेकपा नगर संघर्ष समिति गठन गरेको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गनेशमान चारनाथ नगरपालिकामा आयोजित नगर भेलाबाट यादवको संयोजकमा समिति गठन गरेको हो । 

नेकपा केन्द्रिय सदस्य बोधमाया यादवको प्रमुख अतिथ्यमा भेला सम्पन्न भएको हो । समितिको सहसंयोजकमा पुर्शोत्तम लामा रहनेगरी १०१ सदस्य समिति  सर्वसम्मतिले गरेको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]