About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
३० एसपीको सरुवा, धनुषामा रानाभाट, पर्सामा पाण्डे, बारामा शाही, रौतहटमा शाह

६९ डीएसपी सरुवा

खोज केन्द्र मंगलबार, पौष २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रहरी प्रधान कार्यालयले ३० जना एसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

धनुषामा प्रकाश रानाभट, रौतहटमा शिद्वि बिक्रम शाह, झापामा सानुराम भट्टराई, पर्सामा बेलबहादुर पाण्डे , मकवानपुरमा सोमेन्द्रसिंह राठौर, काभ्रेमा भूपेन्द्र खत्रीलाई पठाइएको छ ।

त्यस्तै सिन्धुलीमा आभूषण तिमल्सिना, कञ्चनपुरमा उमा प्रसाद चर्तुेवेदी, बारामा दिपेन्द्र शाहीलाई पठाइएको छ ।

चितवनका एसपीको पनि अवधि पुग्ने समय भएपनि उनलाई हटाइएको छैन ।

६९ डीएसपी सरुवा 

डीएसपीतर्फ वागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अर्जुन रानाभाटदेखि इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर रौतहटमा कार्यरत हेमबहादुर शाहीसम्म छन् ।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]