जनकपुरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलि महतोलाई १०१ किलोको मालाले स्वागत गरिएको छ ।
२ नम्बर प्रदेश उद्योग वाणिज्य माहासंघ, जनकपुर उद्योग वाणिज्य संघ, गणेश युवा कमिटी,महावीर युवा कमिटी र राम युवा कमिटी द्वारा १०१ किलोको माला लगाइ जनकपुर बिमानअस्थ्लमा मन्त्री महतोको भब्य स्वागत गरिएको हो ।
मन्त्री नियुक्त भएपछी पहिलो पटक गृह जिल्ला आएका हुन ।