About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलि लाई १०१ किलोको मालाले स्वागत

खोज केन्द्र मंगलबार, पौष २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलि महतोलाई १०१ किलोको मालाले स्वागत गरिएको छ ।

२ नम्बर प्रदेश उद्योग वाणिज्य माहासंघ, जनकपुर उद्योग वाणिज्य संघ,  गणेश युवा कमिटी,महावीर युवा कमिटी र राम युवा कमिटी द्वारा १०१ किलोको माला लगाइ जनकपुर बिमानअस्थ्लमा मन्त्री महतोको भब्य स्वागत गरिएको हो ।

मन्त्री नियुक्त भएपछी पहिलो पटक गृह जिल्ला आएका हुन ।

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]