About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
सुरक्षित बेटी अभियानले प्रदेस २ को मुहार फेर्छ – राज्यमन्त्री कुशवाहा

खोज केन्द्र सोमबार, पौष २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस २ को आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले प्रदेस सरकारले संचालनमा ल्याएको दुर्व्यसन मुक्त अभियार र सुरक्षित बेटी अभियान कार्यक्रमले प्रदेसकै मुहार फेरिने दाबी गरेका छन । 

आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेस २ ले धनुषाको हारसर जिवन केन्द्रमा आयोजना गरेको दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान प्रशिक्षक प्रशिक्षण आवाशिय कार्यक्रमको उदघाटन गर्दै राज्यमन्त्री कुशवाहाले जनचेतनाको अभावमा दुर्व्यसन र घरेलु हिंसा हुंदै आएको बताए । हिंसा न्यूनिकरण नियन्त्रणका लागि प्रदेस सरकारले नयाँ कार्यक्रम संचालन गरेको जानकारी दिदै भने- वैदेशिक रोजगार ले समेत कुलत दुर्व्यसन र घरेलु हिंसा बढेको छ । यसलाई नियन्त्रण गर्न सरोकारवालाहरु सतर्कताका साथ अगाडी बढ्नु पर्छ । 

प्रदेस २ को ८ वटै जिल्लामा दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान संचालनमा आएको हुंदा यसको प्रत्यक्ष फाईदा युवा वर्गमा हुने राज्यमन्त्री कुशवाहाले बताए । महिला सेफ हाउस, बाल सुधार गृह लगायत गरिव बिपन्न परिवारलाई कार्यक्रम लक्षित रहेको बताए । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]