About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
ओली छिट्टै घुंडा टेक्छ : मुख्यमन्त्री राउत

खोज केन्द्र आइतबार, पौष १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइराला लगायतका धेरै तानाशाह झुक्यो । ओलीलाई चुनाव गराउनु भन्दा पनि बढीभन्दा बढी समय कुर्सीमा बस्ने चिन्ता छ ।

जनकपुरमा आज आयोजित युवा नेतृत्व प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संसद विघटन गरेको अबस्थामा मन्त्रिपरिषद् विस्तार गरेकोमा पनि आपत्ति जनाए । ‘सांसद नै नभएपछि कसरी मन्त्री बनाउँन सकिन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘ओलीलाई आफैंमाथि पनि विश्वास छैन ।’ नेपाल प्रेस ।

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]