About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
भौतिक पुर्वाधार मन्त्री सोनलद्वारा लालबन्दीमा २ करोड ८० लाख लागतको ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास

खोज केन्द्र बुधबार, पौष १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा सर्लाहीको लालबन्दीमा २ करोड ८० लाख लागतको ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास गरिएको छ । 

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं  ४ मा रु २ करोड ८० लाख को लागतमा प्रदेश सरकार द्वारा निर्माण हुन लागेको ज्येष्ठ नागरिक आवास भवन को शिलान्यास प्रदेस २ को भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरेका हुन । 

 उक्त कार्यक्रममा स्थानीय  ज्येष्ठ नागरिक बलबहादुर थापालाई मन्त्री सोनलले दोसल्ला ओढाएर सम्मान समेत गरेका छन । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सांसद प्रमेश्वर साह, लालबन्दी नपाको मेयर मान बहादुर खडका , लालबन्दी नपा ४ को वडा अध्यक्ष सोमनाथ बराल लगायत  स्थानीय बासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: प्रहरीको नीति नलाग्ने घुमुवाको मस्ती !
बाइडेनको मन्त्रिमण्डलमा उपराष्ट्रपति ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख
कोरोना विरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]