About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
जनकपुरमा “मिथिला हमर जान” गीत रिलिज

खोज केन्द्र सोमबार, पौष १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरमा “मिथिला हमर जान” बोलको गीत रिलिज भएको छ । 

मिथिला क्षेत्र कला सस्कृतिमा झल्कीएको गीत सार्वजनिक गरिएको हो । 

तराई मधेसबाट उदाएर नेपालि मुलधारको कलाकर्ममा झांगिएका कलाकारहरुले यस गीतमा भूमिका निर्वाह गरेका छन । 

“मिथिला हमर जान”को भिडियो निर्माणको कार्य सम्पन्न गरी रिलिज गरिएको पुष्पा यादवले बताईन । 

 मनोज भोले यादब र शशि झाको आवाज रहेको गीतको भिडियो प्रदेस सांसद सरोज यादवको प्रमुख आतिथ्यमा रिलिज गरिएको छ । 

भरत फिल्म्सले निर्माण गरेको गीतको भिडियोलाई संजय शाहले निर्देशन गरेका हुन्। समिर खानको सब्द तथा संगीत रहेको गीतमा मिथिला क्षेत्रका चर्चित कलाकारहरु  भरत शाह, प्रकाश सुबेदी ,लक्ष्मण मण्डल, राम सरोज यादब , दिनेश महर ,बिट्टु दास,कृष्ण कुमार महतो लगायतको अभिनय रहॆको छ।

 

अंग्रेजी नया बर्षलाई लक्षित गरि तयार गरिएको गीतको भिडियो जनकपुर धाम स्थित मसला कटेजमा हुने कलाकार भरत शाहले आमनेपालीलाई जानकारी दिएका छन्।  

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]