About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
धनुषाको ढल्केवरमा होटल व्यवसाय संघ गठन

खोज केन्द्र शुक्रबार, पौष १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको मिथिला नगरपालिकामा मिथिला होटल व्यवसाय संघ गठन भएको छ ।

ढल्केवरस्थित कृषि उपज बजारको प्राङ्गणमा होटल व्यवसायीहरूको भेलाले श्रीराम यादवको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

गठित तदर्थ समितको उपाध्यक्षमा विमल भट्टराई, महासचिवमा देवराज घिमिरे, सचिवमा राजकुमार महतो, कोषाध्यक्षमा लक्ष्मी कुमारी लामा रहेका छन् । 

यस्तै सदस्यहरूमा मनोज भट्टराई, भवानी अधिकारी, अनिल दास र गंगा गैरे रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]