About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मगही भाषा सास्कृती सम्बन्धी कार्यक्रम सम्पन्न

खोज केन्द्र बुधबार, पौष ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पिछडावर्ग OBC को संस्कृति तथा मगही भाषा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ महोत्तरी जिल्लाको गौशाला न. पा.-११ इमली बजारमा पिछडावर्ग OBC महासभा महोत्तरी जिल्ला कर्यसमितिको आयोजनामा पिछडावर्ग OBC को संस्कृति तथा मगही भाषा सम्बन्धि बृहत् सभा भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि भन्ने गौशाला नगरपालिका नगर प्रमुख शिवनाथ महतोले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भयो यस क्षेत्रमा भौगोलिक रुपमा बास्तवमा मगही भाषा बोल्ने गरेको र आफ्नो भाषालाइ छोडी अरुको भाषा बोलेको कारणले गर्दा मगही भाषा सास्कृती पछाडी परेको बताए ।

पिछ्डावर्ग र दलित जनजातिको भाषा सास्कृती जोगाउनको लागि नगरपालोकाले २० बीस लाख लगानी गरी संग्राहलय बनाउने बताए । बिशिस्ट अतिथि OBC को राष्ट्रिय अध्यक्ष रामकुमार महतो, मगही फाउन्डेसन अध्यक्ष बिरबहादुर महतोको उपस्थिति रहेको भियो ।

अतिथिको रुपमा सचिब नागेन्द्र सिंह लगायत केन्द्रीय सदस्य तथा जिल्ला एवं नगरका OBC का कार्यकर्ता हरुको विशेष  सहभागिता रहेको थियो भने राधेश्याम महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]