About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
नयाँ बर्ष २०२० को अवसरमा आयूशी ईन्टरटेन्टेमेन्टको जनकपुरमा धमाका, सिनेकर्मी पुष्पा यादबको सर्बत्र प्रशंसा (तस्वीरहरु)

खोज केन्द्र शुक्रबार, पौष १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर । प्रदेश २ को प्रस्तावित राजधानी तथा धार्मिक नगरी जनकपुरमा अंग्रेजी नयाँ वर्ष २०२० को आयूशी ईन्टरटेन्टेमेन्टले जनकपुरमा धमाकेदार प्रस्तुति दिएको छ ।
पर्यटक देखि नेपाली युवा पुस्ता न्यु इयर इभ मनाउन तयारी अवस्थामा रहेको समयमा जनकपुरको रेल्वे स्टेशनमा आयोजित कार्यक्रमले जनकपुरीकी सिनेकर्मी पुष्पा यादबको सर्बत्र प्रशंसा भैरहेकोछ ।


आयूशी ईन्टरटेन्टमेन्ट ईभेन्टम्यानेजमेन्ट जनकपुरको आयोजनामा मंगलबार साँझ सम्पन्न कार्यक्रममा भारतका चर्चित कलाकार सभ्यता गिरी तथा नेपालका यूवराज केशरी, रिज्वान खान तथा जागेश ठाकुरको प्रस्तुतिले दर्शकहरु निकै उत्साहित बनेका छन ।

आयूशी ईन्टरटेन्टमेन्ट ईभेन्टम्यानेजमेन्ट जनकपुरका अध्यक्ष तथा मोेडेल पुष्पा यादवका अनुसार न्यु इयर इभका अवसरमा भारत तथा नेपालका दर्जनौं कलाकार, गायक र मोडेलले साँझ सांगितिक प्रस्तुति गराएपछी यादबको प्रशंसाको ओईरो लागेको छ । पुसको चिसोमा कलाकारको टिमले जनकपुरको माहोल तताएपछी सिनेकर्मी यादब खुशी हुँदै छिट्टै नयाँ कार्यक्रम ल्याउने जानकारी दिईन ।


कार्यक्रममा मोेडेल शारथी लामा, आयूशा श्रेष्ठ, प्रेम सिंह र रामसरोज यादवल,गायक संजय यादव, सुनिल ठाकुर, रुद्र सिंह विश्वकर्मा, जागेश ठाकुरले माहोल नै तताएका थिए ।
सिनेकर्मी यादब खोज केन्द्र संग भनिन् -“छिट्टै नयाँ प्ररारुप सहितको कार्यक्रम ल्याउंछौं । खासगरेर महिला र बालबालिकाहरुको प्रतिभालाई लक्षित हुनेछ । जुन जनकपुरको लागि निकै फरक हो ।”

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]