संसद बिघटनको बिरोधमा कांग्रेसले धनुषा को लक्ष्मिनियाँ गाउँपालिकामा प्रदर्शन गरेको छ ।
सर्बस्तावाद सरकारको बिरोध गर्दै लक्ष्मीनिया गापालिकामा नेपाली कॉग्रेस पार्टीले केपी ओलीको पुतला दहन गरेका छन ।
वड़ा सभापति आनंद कुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता संजय कुमार यादवको प्रमुख आतिथ्य मा प्रदर्शन गरेका हुन । बिरोध कार्यक्रममा कांग्रेसका क्षेत्रीय सदस्य धीरेन्द्र मण्डल, अशोक सिंह, मनोज कुमार साह ,जयनारायण यादव लगायतको सहभागी थियो।