About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
संसद बिघटनको बिरोधमा कांग्रेस द्वारा धनुषामा प्रदर्शन

खोज केन्द्र सोमबार, पौष ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

संसद बिघटनको बिरोधमा कांग्रेसले  धनुषा को लक्ष्मिनियाँ गाउँपालिकामा प्रदर्शन गरेको छ । 

सर्बस्तावाद सरकारको बिरोध गर्दै लक्ष्मीनिया गापालिकामा नेपाली कॉग्रेस पार्टीले केपी ओलीको पुतला दहन गरेका छन । 

वड़ा सभापति आनंद कुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता संजय कुमार यादवको प्रमुख आतिथ्य मा प्रदर्शन गरेका हुन । बिरोध कार्यक्रममा  कांग्रेसका क्षेत्रीय सदस्य धीरेन्द्र मण्डल, अशोक सिंह, मनोज कुमार साह ,जयनारायण यादव लगायतको सहभागी थियो।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]