About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
संसद बिघटन बिरुद्व जसपाद्वारा जनकपुरमा प्रदर्शन

खोज केन्द्र आइतबार, पौष ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

संसद विघटन विरुद्ध जनकपुरमा जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ । 

समाजवादी विद्यार्थी युवासंघ प्रदेश २ पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस जनकपुरमा प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी ओली विरुद्धमा निस्केको जुलुस  जनक चौकमा कोणसभामा परिणत भएको थियो । 

जुलुसमा जसपाका प्रदेस संसद सहित स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता थियो । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]