About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
संसद विघटनको सिफारिस

खोज केन्द्र आइतबार, पौष ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटन गर्ने सिफारिस गरेको ऊर्जामन्त्री वर्षमान पुनले नयाँ पत्रिकालाई जानकारी दिए ।

गत मंगलबार सरकारले मन्त्रिहरुलाई समेत जानकारी नदिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसद भीम रावल र पम्फा भुसाल निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन
चन्द्रनगर होली महोत्वस आयोजना हुने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]