About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेश वन निर्देशकमा जसवाल, तुलसी रोपण गरि पदभार ग्रहण

खोज केन्द्र बुधबार, पौष ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश नम्बर २ को  वन निर्देशकमा जगनाथ प्रसाद जसवाल हाजिर भएका छन । 

निर्देशक जसवाल गमलामा तुलसी रोपण गरि पदभार ग्रहण गरेका हुन । 

निर्देशनालयका कर्मचारीहरुको अतिरिक्त रौतहट र धनुषाको वन अधिकृत क्रमशः बिनोद सिंह र सुनिल कर्ण  तथा बाराको जवाहर कुर्मी, सुरेश शर्मा लगायतका कर्मचारीहरुले स्वागत गरेका छन । 

सम्बन्धित

ताजा अपडेट
काम गरेर देखाउने हैसियत भएका सांसदहरु !
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]