प्रदेश नम्बर २ को वन निर्देशकमा जगनाथ प्रसाद जसवाल हाजिर भएका छन ।
निर्देशक जसवाल गमलामा तुलसी रोपण गरि पदभार ग्रहण गरेका हुन ।
निर्देशनालयका कर्मचारीहरुको अतिरिक्त रौतहट र धनुषाको वन अधिकृत क्रमशः बिनोद सिंह र सुनिल कर्ण तथा बाराको जवाहर कुर्मी, सुरेश शर्मा लगायतका कर्मचारीहरुले स्वागत गरेका छन ।