About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
ललिता निवास जग्गा प्रकरणमा दीप बस्नेत जेल चलान

खोज केन्द्र आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

ललिता निवास जग्गा प्रकरणमा अख्तियार पूर्व प्रमुख आयुक्त दीप बस्नेत जेल चलान भएका छन् । बिशेष अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको हो ।

९ करोड ५५ लाख बिगो दाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । बस्नेत आइतबार अदालत उपस्थित भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]