खोज केन्द्र आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित
ललिता निवास जग्गा प्रकरणमा अख्तियार पूर्व प्रमुख आयुक्त दीप बस्नेत जेल चलान भएका छन् । बिशेष अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको हो ।
९ करोड ५५ लाख बिगो दाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । बस्नेत आइतबार अदालत उपस्थित भएका थिए ।
धनुषाको लक्ष्मीनियाँमा कांग्रेस बिजय
धनुषाको औरहीमा एमाले विजयी
धनुषाको धनौजीमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी
धनुषा: जनकनन्दिनी गाउँपालिकामा जसपाका अध्यक्ष र कांग्रेसका उपाध्यक्ष निर्वाचित
लोकप्रिय