About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुरको अनाथ बाल आश्रममा महिला बालबालिका मन्त्री श्रेष्ठ र सांसद जुली महतो

समस्या समाधानकै लागी मन्त्री सहित तपाईंहरु कहाँ आएको छु - जुलि

खोज केन्द्र बिहिबार, मंसिर २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ र नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य जुलि कुमारी महतो संयुक्त रुपमा जनकपुरको कबिर अनाथ बाल आश्रम र जानकी बृद्वा आश्रम पुगेकी छन ।

अनाथ बाल आश्रम र जानकी बृद्वा आश्रमको समस्या समाधानकै लागी मन्त्री सहित स्थलगत अवलोकनमा आएको सांसद महतोले बताईन । 

कबिर आश्रममा २ थान दराज ,  १५ लिटरको २ थान कुकर, १ थान चुल्हो , २ कारटुन स्याउ , दुई कारटुन बिस्कुट र प्रत्येक नानीबाबुलाई स्वीटर बितरण गरिएको छ ।

जानकी बृद्धा आश्रम जनकपुरमा ५० किलो पिठो, ३० किलो चिनी , ३० किलो दाल , दुई कारटुन बिस्कुट , दुई कारटुन स्याउ साथै वृद्ध २० जना बृद्ध आमाको लागि एक एक वटा कम्बल , ताना  बितरण गरिएको छ । 

सांसद महतो र मन्त्रीले ब्यक्तिगत तर्फबाट सहयोग उपलब्ध गराएका हुन । 

साथै ८ महिना सरकार स्तरबाट सुबिधा बिहिन रहेका वृद्ध आश्रम अब सबै समस्या समाधान हुने साथै यसलाई सुबिधा सम्पन्न बनाउने सांसद महतो प्रतिबद्वता जनाईन । 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]