About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगातार दुई आ.व. रू.१० हजार नगद तथा प्रशंसा पत्र सहित पुरस्कृत

खोज केन्द्र बिहिबार, पौष १७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं, १७ पुस । बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट एंव उल्लेखनिय काम गरेकोले तालुक गृह मन्त्रालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सर्वोत्कृष्ट घोषणा गरेकोमा माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ज्यूले गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक खनाललाई रू. १० हजार नगदसहित सम्मानपत्र प्रदान गर्नु भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ सम्म कायम नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको छ । यसअघि पनि आर्थिक वर्ष २०७४/०७५ पनि नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट घोषित भएको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]