About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
अनाथ बालिकाहरुलाई ५ महिना सम्म ४ हजारको दरले दिईने

खोज केन्द्र बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

युनिसेफ नेपाल र ग्रामीण विकास केन्द्र रौतहट नेपालको सहयोगमा संचालित विपदमा (कोभिड-१९ ) बालसरक्षण-पुर्वतयारी तथा  प्रतीकार्य सहयोग कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगर पालिका वाड न.१४ मुजेलियामा ३ जना अनाथ बालिकाहरु लाई ५  महिना सम्म ४ हजारको दरले  दिईने भएको छ । 

आर्थिक सहयोग एकल बालबालिकाहरु लाई उपलब्ध गराउने ग्रामिण विकास केन्द्र  रौतहट नेपालका (धनुषा महोत्तरी) का अधिकृत सत्य नारायण मण्डलले बताएको छ । एकल बालबालिका आर्थिक सहयोग कार्यक्रममा स्थानीय जनप्रतिनिधि वार्ड सदस्य उपेन्द्र बिमल साहको रोहबरमा अन्जुला कुमारी  सादालाइ   रु.४ हजार र अन्जली कुमारी सादालाइ रु.४ हजार तथा राघनी सादा ४ हजार आर्थिक सहयोग उपलब्ध गराइएको छ । 

कार्यक्रममा दलित अगुवा तथा नेपाली काङ्ग्रेसका  युवा नेता राम बिलास धनकार लगाइत स्थानीयहरु उपस्तिथि रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]