About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
अन्तर्पार्टी संघर्ष: बालुवाटारमा जुटे दुई अध्यक्ष

खोज केन्द्र बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

लामो समयदेखि जारी अन्तर्पार्टी संघर्षका वीच नेकपाका दुई अध्यक्षवीच अहिले प्रधानमन्त्री निवासमा भेटवार्ता शुरु भएको छ ।

स्थायी समिति बैठक २७ गतेसम्मका निम्ति रोकेर प्रस्तुत दस्तावेजहरु अध्ययन गर्न नेताहरुलाई समय दिइएको छ ।

वार्ता गर्दिन भन्ने अडान् र त्याग गर्ने बेला आयो भन्ने मागका वीच आजको भेट्घाटले कस्तो नतिजा ल्याउने हो यसै भन्न सकिन्न ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]