About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
भौतिक पूर्वाधार मन्त्री सोनल र जसपा प्रभावशाली नेता भण्डारीद्वारा रातो नदिमा पुल शिलान्यास

खोज केन्द्र आइतबार, मंसिर २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र जसपा बरिष्ठ नेता एवंम महोत्तरीबाट निर्वाचित सांसद शरद सिंह भण्डारीद्वारा रातो नदिमा पुल शिलान्यास  गरिएको छ । 

महोत्तरीको बलवा न.पा-१० भगवतीपुर र कबिलासाको विचमा पर्ने रातो नदिमा पुल शिलान्यास गरेका हुन । 

प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालको प्रभावशाली  नेता एवं महोत्तरी क्षेत्र न.२ का प्रतिनिधि सभा सदस्य र पुर्व रक्षामन्त्री शरतसिंह भण्डारी तथा बिशिस्ट अतिथि प्रदेश न.२ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलद्वारा संयुक्त रुपमा हिन्दु परम्परा अनुसार पुजा पाठ गरि शिलान्यास गरेका  हुन । 

 उक्त कार्यक्रममा सांस जैनुल राइन, सांसद जानकी शरण साह,जसपा नेपालको केन्द्रिय सदस्य तथा प्रभावसाली युवा नेता ज्ञानेन्द्र झ ज्ञानु , भङ्गहा नगरपालिकाका मेयर सन्जिव साह ,केन्द्रिय सदस्य रामु यादव ,रामविनय महतो ,जिवछ साह, राम सोहाग यादव   ,विद्यार्थी सघको केन्द्रीय सचीव अशोक यादव लगायत स्थानियहरुको उपस्थित थियो।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]