About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
महिला स्वमसेवीका तथा स्वास्थ्यकर्मीहरु नगरपालिकाको शान हो – मेयर यादव

खोज केन्द्र शनिबार, मंसिर २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले महिला स्वमसेवीका तथा स्वास्थ्यकर्मीहरु नगरपालिकाको शान रहेको बताएका छन । 

मेयर यादवको अध्यक्षता, प्रशासकीय अधिकृत बिरेन्द्रलाल कर्ण,स्वास्थ्य संयोजक बिगुल यादव , क्वारेन्टाइन ब्यबस्थापन  संयोजक बलराम मण्डल , युवा नेता जङ्ग बहादुर यादव , नगर भित्रका सबै स्वास्थ्य चौकीको प्रमुखहरु आतिथ्य तथा महिला स्वमसेवीका उपस्तिथिमा आयोजित १७ औं रास्ट्रय महिला सामुदायिक स्वास्थ्य स्वमसेवीका दिवसको अवसरमा मेयर यादबले महिला स्वमसेवीकाको भूमिका बिर्सिन नसकिने बताए । 

मेयरयादवद्वारा कोभिड १९ को महामारीमा स्वास्थ्यकर्मी र महिला स्वमसेवीका द्वारा खेलिएको भुमिकालाई आत्मसात आदर गर्दै उनीहरुले जोखिम परिस्थितिमा गरेको कामको उच्च मूल्याकंन र सराहना गर्दै सबैलाई दोसाला ओढाएर सम्मान गरेका छन । 

जिल्लाकै सबै स्थानीय तह भन्दा बढी पारिश्रमिक महिनाको दुई हजारको दरले महिला स्वम्सेवीकालाई दिने गरेको जानकारी समेत गराए । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]