About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
भौतिक पुर्वधार मन्त्री सोनल र जसपा नेता भण्डारीद्वारा जङगा नदी पुल शिलान्यास

खोज केन्द्र शुक्रबार, मंसिर १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जसपा नेपालको नेता  सासंद शरदसिङ भण्डारी र भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनलद्वारा समुहिक पुजा पाठ गरी महोत्तरीको  जङगा नदी पुलको शिलान्यास गरेका छन । 

महोत्तरीको औरही नगरपालिका वार्ड २ फुलवरीवा गौशाला निगौल जोड्ने सडकको जङगा नदीमा पुलको शिलान्यास गरेका हुन । 

कार्यक्रममा प्रदेस सासद जैनल राईन, कौशल किशोर यादव, जानकी शरण साह, औरही नपा. उपमेयर रिता झा , जसपा नेता राजेन्द्र सिङ जिल्ला समन्वय समितिका सभापति सुरेश सिँह जसप सयोजक रामप्रकास यादव कार्यकर्ता तथा स्थानियहरु सहभागिता रहेको थियो   

भौतिक मन्त्रालयका उपसचिव कृष्णा मिश्राको समेत सहभागिता थियो । 

सघिय मन्त्रालयबाट बजेट बिनियोजन भैइ प्रदेस सरकार भौतिक पुर्वधार बिकास मन्त्रालय बाट ठेक्का भैसकेको छ । 

उक्त पुलको लगात १२ करोड ६५ लाख ७ हजार  ८ सय ५७ मा ठेक्का सम्झौता भएको छ । 

२०७९ भित्र पुल निर्माण सम्पन्न गर्नु पर्ने छ । पुल निर्माण भएपछि गौशाला जनकपुर सडक जोडिने रमेश सराफले बताए । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]