About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जनकपुरकी शकुन्तला नायक एसीया अवार्डका लागि छनौट

खोज केन्द्र बिहिबार, मंसिर १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महिन्द्रा एन्ड महिन्द्रा अटोमोबाइल्स नेपालकी ग्राहक सेवा प्रबर्धक शकुन्तला नायक भारतमा हुने एसीया अवार्डका लागि छनौट भएकी छन्।

व्यावसायीक क्षेत्रमा काम गरेका विश्वभरीका व्यक्तिहरू मध्येबाट अवार्डका लागि छनौट गरिँदै आएको छ। यसमा नायक पर्न सफल भएकी हुन्। जनकपुर घर भएकी नायक व्यावसायीक बाहेक विविध क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।

सामाजिक अभियन्ता समेत रहेकी नायक बायोटेक्नोलोजीकी विद्यार्थी पनि हुन्।। भारतको चेन्नईमा फेब्रुअरी २०२१ मा हुन गइरहेको अवार्डमा २० देशका व्यक्तित्व छनौट भएका छन्।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]