About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
एसपी यादब र बस्नेतको जागिर धरापमा

खोज केन्द्र शनिबार, मंसिर १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल प्रहरीका दुई एसपीको जागिर धरापमा परेको छ । आफ्नै प्रहरीहरुसँग पैसा उठाउने गरेको खुलेपछि एसपीहरु रामेश्वर यादब र विमल बस्नेतको जागिर धरापमा परेको हो ।

प्रदेश ट्राफिक कार्यालय कर्णालीको प्रमुखको रुपमा काम गर्दा उनीहरुले अनियमितता गरेको पुष्टि भएको हो । प्रहरी प्रधान कार्यालयले उनीहरुमाथि छानबिन सकाएर कारबाही सिफारिस गरेको छ ।

उनीहरुलाई निलम्बन गर्ने तयारी भइरहेको प्रहरी स्रोत बताउँछ । दुवै एसपी पटक पटक कारबाहीमा परेका अधिकारीका हुन ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]