About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’

खोज केन्द्र बुधबार, मंसिर १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरमा  ‘राजा आउ, देश बचाउ’ भन्दै प्रदर्शन भएको छ । 

 ‘राजा आउ, देश बचाउ’ मूलनाराका साथ राज संस्था समर्थकहरुले प्रदर्शन गरेका हुन ।  

जनकपुरको रेल्वे स्टेशनबाट निस्केको जुलुस नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्रवादी समुहको आयोजनामा प्रदर्शन गरेका छन । पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौंको संख्यामा प्रदर्शन गरेका छन् ।

जुलुस भानूचोक, कदमचोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडी, मिल्स एरिया, भानूचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने  मुन्नु झाले बताए । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]