About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण

खोज केन्द्र बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकापुरधाम उप-महानगरपालिका वार्ड न. १४ मुजेलियामा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।                                                      

मेरो प्रयास नेपाल र वाडा कार्यालयको सन्युक्त आयोजनामा काठमाडौको हर्टबीट भन्ने  सस्थाको सहयोगमा बितरण गरिएको हो ।

वडा अध्यक्ष पुण्य प्राताप यादवको अध्यक्षतामा मुसहर बालबालिकाहरुलाइ छठ पर्व र जाडो मौसमको मध्यनजर गर्दै न्यानो कपडा ( हाइनेक , ट्रेक ) सेट ३० बालबालिकाहरुलाई नि: शुल्क बितरण गरेको अगुवा युवा भाग्यचरण यादवले बताए । 

नि: शुल्क कपडा बितरण कार्यक्रममा हर्टबीट्का प्रतिनिधी, वडा सदस्य  उपेन्द्र बिमल साह , महिला वडा सदस्य शिव देवी सादा, मोहन यादव , विजय कुमार नायक , समाज सेवी बिन्देश्वर यादव , प्रदीप यादव , राम दत ठाकुर , प्रबोध राय , युवा दायानिधी यादव लगायत मेरो प्रयास नेपालका सदस्यहरु सहभागि थिए । 

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]