About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण

खोज केन्द्र बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

तराई मधेसमा छठ पर्व सुरु भएको छ । श्रध्दालुहरु छठ सामग्री जुटाउन ब्यस्त छ्न । तर गरिब बिपन्न परिवार निकै हतास देखिन्छ्न । 

यसै परिस्थितिलाई ब्यवस्थापन गर्न जनकपुरधाम उपमहानगरपालिका वडा नं  ३ का वडा अध्यक्ष दिपेन्द्र साह सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण  गरेपछी अध्यक्ष साहको सर्वत्र चर्चा सुरु भएको छ । 

वडा अध्यक्ष साहले भने, ‘ वडाका गरिब बिपन्नलाई सारी बितरण गरेका छौं । स्थानिय सहयोगबाटै सारी बितरण गरेका हौं । बजेट छैन, साथीभाईको सहयोगले साडी सहयोग गरेका हौँ।’

स्थानिय रबि गोयन्का, मिथिलेश ठाकुर, दिपेन्द्र ठाकुर ‘दिपु’ मनोज साह (महेन्द्र मेडिकल) गौतम गुप्ता, सन्तोष मण्डल सहितको सहयोगमा कुल ६५ जना ब्रतालुहरुलाई ६५ थान सारी बितरण गरेका छौँ । 

उपमहानगरपालिककै अन्य वडा अध्यक्षहरुले वडामा ब्रतालुलाई पुजाको सरसमान र साडी वितरण गरेपछि वडा वडामा गरिव विपन्नहरुले अपेक्षा राख्नु स्वभाविक रहेको उनले बताए । 

सम्बन्धित

ताजा अपडेट
हिमानीद्धारा जनकपुरका छात्राहरुलाई शुद्ध खानेपानीको बोतल हस्तान्तरण
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]