About Contact
१७ फाल्गुण २०७७, सोमबार
Close
बिज्ञापन
मगही भाषाको छठ गीत सर्वाजानिक

खोज केन्द्र बुधबार, मंसिर ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

तराई मधेश लगायत नेपालको साझा पर्वको रुपमा बिकाश भएको छ्ठ पर्वको उपलक्ष्यमा शान्ति सादाको स्वरमा मगही  छ्ठ गीत  छ्ठी मैयाँ अर्घ लियौ स्वीकार भन्ने बोलको गीत सर्वजानिक भएको छ ।

गीतको संकलन मगही भाषा अभियन्ता फुलगेन मगहीले गरेका हुन ।

गीतको शब्द संगीत उदगार यादवको रहेको  छ भन्ने म्युजिक एरेन्ज दिपेन्द्र रामले गरेका हुन । 

मगही सास्कृतिको रुपमा रहेको छ्ठ पर्व सब भन्दा ठूलो र निष्ठाको पर्व रहेको धार्मिक परम्परा अनुसार मान्यता रहेको छ ।

साथै गीतको आर्थिक सहयोग भन्ने जनकपुरधाम्ब-१४ मा रहेको जानकी डेरी उधोगको प्रोपराइटर सन्तोष सिहँले सहयो गरेका हुन । 

गीत भन्ने sharan entertainment  मा सर्वजानिक भएको हो भन्ने भिडियोको परिकल्पना आदित्य ठकुरीले गरेका हुन साथै सबै कुराको ब्यबस्थापन भन्ने गुरु शरण सादाले गरेका हुन   

यस अघि शान्ति सादाले मगही भाषाको गीतमा स्वर दिई सकेकी छिन ।

सम्बन्धित

ताजा अपडेट
झा दम्पतिको वेपत्ता प्रकरण: डिआईजी सिंह भन्छन – छिटै अपराधी सार्वजनिक हुन्छ
सर्मिष्ठाले सुसाईड नोट लेख्दै भनिन ‘राहुललाई कारवाही होस’
नागरिकता माग्दै धनुषामा प्रदर्शन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]